काठमाडौं । एमालेले आफ्नो चुनावी खर्चको लागि इटहरीको टिम्बर इण्डिस्ट्रिज प्रालिसँग सवालाख चन्दा मागेको भेटिएको छ । केही दिन अघिको मितिमा एमालेको उपमहानगर कमिटिको लेटरहेडमा सो पत्र भेटिएपछि अहिले एमालेको चन्दा आतंक बढेको भन्दै आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौं । एमालेले आफ्नो चुनावी खर्चको लागि इटहरीको टिम्बर इण्डिस्ट्रिज प्रालिसँग सवालाख चन्दा मागेको भेटिएको छ । केही दिन अघिको मितिमा एमालेको उपमहानगर कमिटिको लेटरहेडमा सो पत्र भेटिएपछि अहिले एमालेको चन्दा आतंक बढेको भन्दै आ"/>

2026-09-19 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमालेको चन्दा अात‌ंक, सवा लाख मागिएको पत्र भयो सार्वजनिक


काठमाडौं । एमालेले आफ्नो चुनावी खर्चको लागि इटहरीको टिम्बर इण्डिस्ट्रिज प्रालिसँग सवालाख चन्दा मागेको भेटिएको छ । केही दिन अघिको मितिमा एमालेको उपमहानगर कमिटिको लेटरहेडमा सो पत्र भेटिएपछि अहिले एमालेको चन्दा आतंक बढेको भन्दै आलोचना सुरु भएको छ । 


नेपाल कम्युनिष्ट पार्टी इटहरी उपमहानगरपालिका कमिटीको आधिकारिक लेटरहेडमा नेपाल टिम्बर इन्टष्ट्रिज प्रालिको नाममा यस्तो पत्र लेखेको हो । सो चन्दापत्रमा सूर्य ध्वजाबाहक उम्मेदवारलाई २० वटै वडामा विजयी गराउन र समग्र उपमहानगरपालिकाको विकास गर्ने महान् अभियानलाई सफल बनाउन प्रचारप्रसार गर्नुपर्ने र त्यसको व्यवस्थापनको लागि संस्थाको तर्फबाट १ लाख २५ हजार सहयोग गर्न आग्रह गरिएको छ । 


सो पत्र कसले सार्वजनिक गर्यो भन्ने खुलाईएको नभएपनि यो अहिले सामाजिक सञ्जालमा यो पत्र भाईरल बनेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ