2026-07-06 10:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह

काठमाडौं | मेडिकल व्यापारी दुर्गा प्रसाई रास्वपाको आन्दोलनमा सहभागी हुन नजाने भएका छन् । सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपाले पोखरामा आन्दोलन गरिरहेको छ ।

आन्दोलनमा सामेल हुन आइतबार प्रसाई पोखरा जाने बताईएको थियो । यद्यपि अदालतकोआदेशलाई मानेर उनले आफू पोखरा नजाने बताएका छन् । उनले अदालतको आदेशमान्नभन्दै अरुलाई पनि पोखरा नजान भनेका छन् ।

‘सम्मानीत अदालतको कुरा म शिरोधार्य गर्ने नागरिक भएकोले रविजीलाई अदालतले ६ दिन अनुसन्धानको लागि म्याद थपेको हुनाले पोखरा जाने कुरा रद्ध गरिएको जानकारी गराउदछु’ उनले भनेका छन् ‘सम्पूर्ण साथीहरूलाई सम्मानित अदालतको अदेशलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु’ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै