2026-07-06 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा

काठमाडौँ | परराष्ट्रमन्त्री डा. आरजु राणाले सरकारले यो एक सय दिनको अवधिमा धेरै राम्रो काम गरेको दाबी गरेकी छिन् । सरकारको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनपछि मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा मन्त्री राणाले यस्तो दाबी गरेकी हुन् ।

उनले भनिन्,‘त्यस्तो बिग्रेको हालतबाट सम्हालेको सरकार हो, हामीले धेरै राम्रो काम गरेका छौं । यो बेमौसमीले बाढी, पहिरोले हामीसामू ठूलो चूनौति खडा भएको थियो, मलाई पनि लागेको थियो जबकी म पनि विदेशमा थिएँ, दशैंको मुखमा यहाँ खानेकुराको अभाव होला, यातायात अवरुद्ध होला, आपूर्ति नहोला भन्ने ठानेको थिएँ । तर, जुन किसिमले प्रधानमन्त्रीज्यूको नेतृत्वमा हामी सबै मन्त्रीहरुले काम गर्यौं, बाटो खुल्यो, आपूर्ति सहज भयो । खानेपानी सुचारु भयो । सरकारले एकदमै गम्भीर भएर काम गरेको छ । र, गर्नुपर्ने काम गरेको जस्तो लाग्छ । तर, जति गर्नुपर्ने थियो, त्यति चाहीँ भएन होला । तर, सकेसम्म काम गरेका छौं । हामी कामबाट एकदमै खुशी छौं ।’

सहकारी ठगी प्रकरणमा पनि सबै दोषीलाई कारबाही गरिने उनले स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै