2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरमा मतदाता परिचयपत्र बितरण शुरु, सबै कर्मचारी मतदान स्थलमा

असार ११, कञ्चनपुर | कञ्चनपुर जिल्लाका ९ वटा स्थानिय तहका २९३ मतदान केन्द्रबाट आजदेखि मतदाता परिचयपत्र बितरण शुरु भएको छ । 

आज बिहानै देखि जिल्लाका बिभिन्ना भागका मतदान केन्द्रमा मतदाता परितचय पत्र लिनेहरुको भीडद लागेको छ । २० बर्ष पछि भएको मतदानमा आफनो अधिकार शुनिश्चत गर्न र आफुले चुनेको नेता छान्नका लागि भएपनि आफुहरु मतदाता परिचयपत्र लिन आएको उनिहरुको भनाइ रहेको छ । चुनावमा भोट हाल्न पाउने भन्दै आफुहरुलाइ खुसि लागेको समेत मतदाताहरुको भनाइ रहेको छ ।

यसैबिच जिल्ला निर्वाचन कार्यालयले मतपेटीका मतपत्र लगायतका समग्रीहरु सबै मतदान स्थलहरुमा पठाइसकेको जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकृत केशव सिह भण्डारीले आफुहरुले सबै आवश्यक सामग्री मतलान स्थल तथा केन्द्रहरुमा पठाइसकेको र सबै कर्मचारी त्याहा पुगेर आफनो काम शुरु गरिसकेको समेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता