असार १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको वेभसाइट सार्वजनिक भएको छ । वेभसाइटको नाम Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको वेभसाइट सार्वजनिक भएको छ । वेभसाइटको नाम

2026-07-24 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कम्युनिष्ट पार्टीको अफिसियल वेभसाइट सार्वजनिक


असार १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको वेभसाइट सार्वजनिक भएको छ । वेभसाइटको नाम www.thecpn.org रहेको छ ।

राजधानीको अनामनगरस्थित संवाद डबलीमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले उद्घाटन गरेर पार्टीको अफिसियल वेभसाइट सार्वजनिक गरे ।

सार्वजनिक कार्यक्रममा बोल्दै नेता कञ्चनले नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियता, स्वाधीनता र समृद्धिको लागि राजनीतिक संघर्ष चलाइरहेको परिस्थितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई पार्टीको गतिविधिबारे तुरुन्त जानकारी दिने उद्देश्यले वेभसाइट संचालन गरिएको बताए ।

विश्वमा साम्राज्वादी दलालहरुको सत्ता मरणसन्न अवस्थाउन्मुख भइरहेको बेला क्रान्तिकारीहरुको विचार र आवाजलाई जनतासामू लैजान वेभसाइटको महत्व ठूलो भूमिका रहने विश्वास नेता कञ्चनले बताए । मिडियाको क्रान्तिकारी भूमिकाले क्रान्तिलाई गतिशीलता दिने र जनतालाई क्रान्तिकारीको पक्षमा गोलबन्द हुन सकारात्मक भूमिका खेल्दै एकीकृत जनक्रान्तिको सेवा गर्ने बताए ।

वेभसाइटमा पार्टीको दस्तावेज, विज्ञप्ति, कार्यक्रमलगायत गतिविधिहरुलाई राखिभएको छ । पार्टीको गतिविधिलाई नियमित रुपमा अपडेट गर्ने साथै  संचारमाध्यमले पनि यसैबाट आवश्यक सामाग्री लिन सकिने केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक