Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो छ रोल्पा सुकिदह गाउँपालिका वडा नम्बर १ को ताजा परिणाम

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १५, रोल्पा । रोल्पाको सुकीदह गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

यस्तै दोस्रोमा भने नेकपा एमाले छ भने तेर्सोमा माओबादी केन्द्र रहेको छ ।  अध्यक्ष र उपाध्यक्षको मत परिणाम ४०० मत गणना हुँदा सबैको बराबर रहेको दिपेन्द्र गिरीले जानकारी दिएका छन ।

४०० मत गणना हुँदा

नेपाली काङ्ग्रेस

अध्यक्ष: वडा अध्यक्ष/उपाध्यक्ष १५०

एमाले

वडा अध्यक्ष/उपाध्यक्ष ११९

माओवादी केन्द्र

वडा अध्यक्ष/उपाध्यक्ष  ९२