Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कांग्रेसले रोल्पाबाट खाता खोल्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १५, रोल्पा । रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले खाता खालेको छ ।

सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत पाएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत पाएका छन् ।

थप मत परिणाम थाहा पाउन यहाँ क्लिक गर्नुहोस ।