Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पा सुकीदह गाउँपालिकाको मतपेटिकामा एसिड भेटियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १५, रोल्पा । रोल्पाको सुकिदह गाउँपालीका वडा नम्बर ३ को मतपेटिका खोल्दा मतपत्रमा एसिड परेको देखिएपछि अहिले विवाद भएको छ ।

दुई नम्बर वडाको मत गणना नसकिदै ३ को सुरु गर्दा सुरुमा नै मतपत्रमा एसिड देखिएको हो । २ को नसकिदै ३ को सुरु गरेको र एसिड कसले हालेको भन्दै अहिले गाउँपालीकाको केन्द्र सुकाओडारमा आन्दोलन चर्किएको स्थानीय पत्रकार विमल केसीले जानकारी दिएका छन् ।