2026-09-19 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको लेकम गाउँपालीकामा रोचक प्रतिस्पर्धा

लोकेन्द्र प्रशाद जोशी/असार १५, दार्चुला । दार्चुलाको लेकम गाउँपालीकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । 

यसअघि वडा नम्बर १ मा नेपाली काग्रेशका उम्मेदबार उत्तम नाथ, वडा नम्बर २ मा नेकपा माओबादी केन्द्रका उम्मेदबार रामदत्त जोशीको अग्रता देखीएकोमा वडा नम्बर ३ को मतपरिणाम आउँदा नेकपा एमालेको अग्रता देखीएको छ । 

एमालेको आधार इलाकाका रुपमा रहेको लेकम गाउँपालीकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेको प्रमुख पदमा १ हजार ३८, नेपाली काग्रेशको ८ सय १५ र माओबादी केन्द्रको ८ सय ८१ मत प्राप्त भएको छ ।

लेकम गाउँपालिकाको १ मा काग्रेसका दौलतसिह साउँद ४ सय ५५ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको छ । प्रतिद्धन्द्धी नेकपा एमालेका चन्द्रसिह बोहराले २ सय ९५ मत ल्याएका थिए ।

यस्तै नेकपा एमालेले लेकम गाउँपालिकाको वडा नम्बर २ को पूरै प्यानल जितेको छ । लेकम गाउँपालिकाको वडा नम्बर २ मा एमालेका भवानसिह धामी ३ सय ५६ मत सहित विजयी भएका हुन् । 

निकटत प्रतिद्धन्द्धी नेपाली काग्रेसका बहादुर सिह खत्रीले २ सय ९९ र माओवादी केन्द्रका आनसिह धामीले २ सय १५ मत ल्याएका छन् । अहिले वडा नम्बर ३ मा नेपाली काग्रेशले जित हासील गरेको र ४ को मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई