Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङको मष्टा गाउँपालिकामा एमाले विजयी

२०७४, १५ असार बिहीबार १६:२७


सम्राट सिंह/असार १५, बझाङ । बझाङको मष्टा गाउँपालिकामा एमाले विजयी भएको छ । 

केहीबेर अघि सकिएको मतगणनाको परिणाम अनुसार  एमालेका तर्फवाट अध्यक्षका उम्मेदवार कर्णवहादुर कठायत २१ सय ४२ मत ल्याएर विजयी भएका हुन  । उहाँका प्रतिद्वन्दी कांग्रेसका ज्ञान बहादुर बोहोराले १९ सय १७ मत ल्याइ पराजित भएको निर्वाचन अधिकृतले बताए । 

उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा विजयी भएकी छन । उनले २१ सय ८० मत प्राप्त गरी प्रतिद्वन्दी कांग्रेसकी देवी सेटीलाई पराजीत गरेकी हुन । सेटी को जम्मा मत १८ सय ६५ खसेको थियो ।

सात वटा वडा रहेको मष्टामा ५ वटा एमालेले विजय भएको छ भने कांग्रेस माओवादीले एक÷एक वटा विजय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै