पढ्न करिब 1 मिनेट लाग्छ

भास्कर के.सी./असार १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालिका वडा नं.१ देखि नेपाली काँग्रेसले प्यानल सहित विजयी शुरुवात गरेको छ ।

नेपाली काग्रेसका वडा अध्यक्ष आसिफ कुवँर (भुन्टु)ले ५९३ मतलाएका थिए उनका निकटतम प्रतिद्वन्दी एमालेका बाबुराम शर्माको ४६६ मत ल्याएका थिए । १२७ मतको अग्रतामा कुवँरले विजय प्राप्त गरेका छन् । भिमदत्त नगरपालिकाको मेयर/उपमेयरमा ने.काँग्रेस ९२४/९७५ मत प्राप्त गरी अग्रता कायम गरेको छ भने एमाले ७४०/७४८ प्राप्त गरी प्रतिस्पधा गरिरहेको अवस्था छ ।

उत्ता नेपाली काग्रेस वडा नं.१ का विजयी भएपछि विजय उत्सव मानाई रहेका छन् । भिमदत्त नगरपालिका वडा नं.२ मा नेपाली काग्रेस २१९/२१३ एमाले १४२/१४० र माओवादी (केन्द्र) १०५/१२३ त्यसै गरी वडा नं.१८ को मतगणना शुरु भएको छ ।

जसमा मेयर/उपमेयर/अध्यक्ष नेपाली काग्रेस ४९/६४/६२ एमाले ८६/९२/९८ रा.प्र.प्रा. ३५/१० कञ्चनपुरको शुक्लाफाटा नगर पालिकाको १ र ७ वार्डको मत परिणाम मत संख्या २६०० मेयर एमाले– रण बहादुर महरा ८३६ कांग्रेस – दिल बहादुर ऐर ६९६ माओबादी केन्द्र– लोकेन्द्र ऐरी ७०३ उपमेयर एमाले– तुलसी हमाल ७७५ कांग्रेस– धर्मा विष्ट ५७५ माओबादी केन्द्र– कमला ऐरले ६४४ मत प्राप्त गरेका छन् ।