#दा"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... #दा"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा माओबादी १४ स्थान, एमाले ८ स्थान र कांग्रेस ५ स्थानमा बिजयी

२०७४, १६ असार शुक्रबार १३:२२

असार १६, दाङ । दाङमा अहिले सम्म २७ वडाको मत गणना सकिएको छ ।

जसमध्ये माओबादीले १४ स्थानमा बिजयी हासिल गरेको छ भने एमालेले ८ स्थानमा बिजयी हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले ५ स्थानमा बिजयी हासिल गरेको छ ।

#दाङमा माओवादीले जितेका वडाहरु 

१ शान्तिनगर गाँउपालिका एक

२ शान्तिनगर गाँउपालिका सात

३ बंगलाचुली गाँउपालिका दुई

४ बंगलाचुली गाँउपालिका तिन

५ बंगलाचुली गाँउपालिका चार

६ बंगलाचुली गाँउपालिका पाँच 

७ बंगलाचुली गाँउपालिका सात 

८ बंगलाचुली गाँउपालिका आठ, 

९ राजपुर गाउँपालिका एक

१० राजपुर गाउँपालिका छ

११ राप्ती गाउँपालिका—नौ

१२ गढवा गाउँपालिका दुई

१३ गढवा गाउँपालिका तिन

१४ गढवा गाउँपालिका आठ

#दाङमा एमालेले जितेका वडाहरु 

१ दंगिशरण गाउँपालिका एक

२ तुलसीपुर उपमहाँनगरपालिका एक

३ घोराही उपमहाँनगरपालिका एक

४ घोराही उपमहाँनगरपालिका दुई 

५ घोराही उपमहाँनगरपालिका १९ 

६ गढवा गाउँपालिका एक 

७ बंगलाचुली गाउँपालिका ६ 

८ तुलसीपुर उपमहाँनगरपालिका तिनमा

#दाङमा काग्रेसले जितेका वडाहरु

१ बंगलाचुली गाउँपालिका एक

२ दंगीशरण गाउँपालिका दुई

३ राजपुर गाउँपालिका सात

४ राप्ती गाउँपालिका एक

५ तुलसीपुर उपमहाँनगरपालिका दुई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै