Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा कांग्रेस-माओवादीबीच झडप

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १६, रोल्पा । रोल्पाको सदरमुकाम लिबाङमा कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

बंशी मिठाई पसलमा साँझ विवाद भएपछि दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा केही प्रहरी र दुबै तर्फका केही कार्यकर्ता घाईते भएका छन । ढुंगा हानाहान भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

विवादबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झडप भएपनि नगरपालिकाको मतगणना भने जारी रहेको बताइएको छ ।