पढ्न करिब 1 मिनेट लाग्छ

असार १६, रोल्पा | रोल्पामा माओवादीले दोस्रो जित हात पारेको छ । रोल्पाको सुनछहरी गाउँपालिकामा उसले जितेको हो ।

गाउँपालिक प्रमुखमा आशबहादुर पुनमगरले २५६१ मत ल्याई बिजयी भए भने उपप्रमुखमा पवित्रा घर्ती मगर विजयी भएकि छन् ।

माओवादीले अहिलेसम्म जितेका स्थानहरु:

१. कुमारी बराल गौतम सीस्ने गाउँपालिका, रूकुम

२. उमेशप्रसाद भट्ट (प्रमुख) अजयमेरु गाउँपालिका, डडेल्धुरा

३. रामसुर बुढा (प्रमुख) भूमे गाउँपालिका, रूकुम

४. भक्तबहादुर ओली (प्रमुख) बंगलाचुली गाँउपालिका, दाङ

५. ओमप्रसाद घर्ती (प्रमुख) पुथा उत्तरगंगा गाउँपालिका, रूकुम

६. सागर किराती (प्रमुख) माहाकुलुङ गाउँपालिका, सोलुखुम्बु

७. डम्बरबहादुर बस्नेत (प्रमुख) लिखु पिके गाउँपालिका, सोलुखुम्बु

८. विर बहादुर घर्ति मगर (प्रमुख) थवाङ गाउँपालिका, रोल्पा

९. कमल गड्सिला (प्रमुख) बोगटान गाउँपालिका, डोटी

१०. मदन बडायक (प्रमुख) लालझाडी गाउँपालिका, कञ्चनपुर

११. आशबहादुर पुनमगर (प्रमुख) सुनछहरी गाउँपालिका, रोल्पा