लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

गाउँपालीका अध्यक्ष पदमा नेकपा माओवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

गाउँपालीका अध्यक्ष पदमा नेकपा माओवा"/>

2026-07-01 09:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलाको मार्मा गाउँपालीमा माओबादी केन्द्र बिजयी

2017-07-01

लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

गाउँपालीका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका जमनसिह धामी २३ सय ५४ मत ल्याएर विजय भएका छन् । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका देवसिह महरले १८ सय ९८ मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै बागमति ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले २२ सय २७ मत ल्याए भने, उहाँका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका कमला विष्ट पन्तले १८ सय ३१ मत ल्याएका छन् ।

मार्मा गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका बीरेन्द्रसिह बोहरा, वडा नम्बर २ मा केन्द्रकै अमरसिह विष्ट, वडा नम्बर ३ मा नेकपा एमालेका पुष्करसिह विष्ट, वडा नम्बर ४ मा माओवादी केन्द्रका उदयसिह महरा, वडा नम्बर ५ मा एमालेका सुरेन्द्रसिह महता, र वडा नम्बर ६ मा नेपाली काग्रेसका महादेव डडाल विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध