श्याम थापा/असार १७, नवलपरासी । दास्रो चरणको स्थानिय तह निवार्चनको सुस्ता गाउँपालिकामा मत परिणामको नतिजा आएपछि बिभिन्न पार्टीहरुले बिजयी जुलुश निकालेका छन ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/असार १७, नवलपरासी । दास्रो चरणको स्थानिय तह निवार्चनको सुस्ता गाउँपालिकामा मत परिणामको नतिजा आएपछि बिभिन्न पार्टीहरुले बिजयी जुलुश निकालेका छन ।&"/>

2026-09-19 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्ता गाउँपालिकामा दलहरुले बिजयी जुलुस निकाले


श्याम थापा/असार १७, नवलपरासी । दास्रो चरणको स्थानिय तह निवार्चनको सुस्ता गाउँपालिकामा मत परिणामको नतिजा आएपछि बिभिन्न पार्टीहरुले बिजयी जुलुश निकालेका छन । 

सुस्ता गाउँ पालिकामा कुल ५ वटा वडाहरु रहेको छ । उक्त वडाहरु मध्येमा वडा न.१ मा नेपाली कांग्रेसका उमेदवार अशोक कुमार चौधरीले ७ सय ६६ मत प्राप्त गरि बिजयी भएका छन भने वडा न.२ मा ने क.पा एमालेका उमेदवार किशुन लाल मुखिया १ हजार १ सय १९ मत प्राप्त गरि बिजयी हुनु भएको छ । 

त्यसैगरि वडा न. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार राजकुमार चौधरीले ३ सय ६३ मत प्राप्त गरि बिजयी हुनु भएको छ । उता वडा न. ४ मा ने क.पा एमालेका उमेदवार अशोक कुमार गुरुङ्ग ४ सय ६८ मत प्राप्त गरि बिजयी हुनु भएको छ । 

वडा न. ५ मा नेपाली कांग्रेसका उमेदवार प्रभु नाथ यादवले १ हजार ३ सय ७९ मत प्राप्त गरि बिजयी हुनु भएको छ । सुस्ता गाउँपालिकाको प्रमुख पदको उमेदवारमा भने ने.क.पा. एमाले उमेदवार राम प्रसाद पाण्डे ३ हजार ५ सय ११ मत प्राप्त गरि बिजयी हुनु भएको छ । भने उपप्रमुख पदमा पनि ने. क.पा.एमाले का उमेदवार ईन्दु कुमारी थरुनी ३ हजार ५ सय ६५ मत प्राप्त गरि बिजयी हुनु भएको छ । सो मत परिणाम घोषणा भए लगतै ने क.पा एमाले र नेपाली कांग्रेसले बिजयी जुलुश गर्न सुरु गरेका हुन । 

बिजयी जुलुशमा नेकपा एमालेले ५ हजारको भिडभाडमा बिशेष बाजा गाजाको साथमा सुस्ता गाउँपालिकाको सम्पुर्ण वडाहरु आज परिक्रमा गरेका छन भने सुस्ता गाउँ पालिकाको वडा न. ५ मा नेपाली काग्रेसबाट बिजयी भएका वडा अध्यक्ष सहित अन्य सदस्यहरु र नेपाली कांग्रेसका कार्यकर्ताहरुले बाजाहरुको साथ र मतदाताहरुलाई धन्यबाद दिदै वडामा बिजयी जुलुश मनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ