Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १८, बर्दिया । </b>बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।&nbsp;<br></p><p>मधुवनको मेयरमा केन्द्रका गणेश केसी (कृष्ण) ले ८ हजार ४ सय ३१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयर माओवादी केन्द्रकै शुभरानी थारु ७ हजार ५ सय २३ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर पदका उम्मेदवार दुर्गा वलीले ५ हजार ९ सय २३ र उपमेयर पदका उम्मेदवार हिरा कुमारी चौधरीले ५ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् ।&nbsp;</p>