2026-07-25 01:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका ६६ वटा वडामा कहाँ कसले जित्यो ? (सुचिसहित)

असार १८, दाङ । जम्मा १०० वटा वडा रहेको दाङमा अहिलेसम्म ६६ वडाको मत परिणाम आइसकेको छ ।  बाँकी ३४ वडाहरुको मतगणना भने जारी छ ।

नेपाली कांग्रेसले जितेका वडाहरु 

१. बंगलाचुली गाउँपालिका वडा नं. १ पदमबहादुर खत्री विजयी

२. राप्ती गाउँपालिका वडा नं. १ ताराबहादुर डिसी विजयी

३. राजपुर गाउँपालिका वडा नं. ३ रामछोर यादव अहिर

४. राजपुर गाउँपालिका वडा नं. ४ रामेश्वर अहिर

५. राजपुर गाउँपालिका वडा नं. ५ नरेन्द्रसिंह भण्डारी

६. राजपुर गाउँपालिका वडा नं. ७ भीमबहादुर खड्का 

७. दंगीशरण गाउँपालिका वडा नं. २ तुलसीराम देवकोटा 

८. गढवा गाउँपालिका वडा नं. ४ गुलाम महम्मद

९. शान्तिनगर गाउँपालिका वडा नं. २ फर्साराम डाँगी

१०. शान्तिनगर गाउँपालिका वडा नं. ६ रवि बुढाथोकी

११. तुलसीपुर उपमहानगरपालिका वडा नं. २ राजु आचार्य

१२. घोराही उपमहानगरपालिका वडा नं. ३ माधवप्रसाद चौधरी 

१३. घोराही उपमहानगरपालिका वडा नं. ५ विष्णुमणि दाहाल

१४. घोराही उपमहानगरपालिका वडा नं. ६ रेबबहादुर बुढाथोकी 

१५. घोराही उपमहानगरपालिका वडा नं. ८ चन्द्रप्रसाद चौधरी

१६. दंगीशरण गाउँपालिका वडा नं. ३ पूर्ण चौधरी

१७. दंगीशरण गाउँपालिका वडा नं. ४ नेबबहादुर कँवर

१८. शान्तिनगर गाउँपालिका वडा नं. ३ बुद्धिराम तिवारी

१९. लमही नगरपालिका वडा नं. २  नेपालु चौधरी

२०. लमही नगरपालिका वडा नं. ९ भेषबहादुर केसी

२१. तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ वीरेन्द्र कुमार शाह

२२. बबई गाउँपालिका वडा नं. २ चिन्तामणि शर्मा

२३. राप्ती गाउँपालिका वडा नं. ८ विद्याशरण चौधरी

२४. लमही नगरपालिका वडा नं. ८ मेघनारायण चौधरी

२५. गढवा गाउँपालिका वडा नं. ६ बालचन्द्र ठकुरी हमाल

२६. गढवा गाउँपालिका वडा नं. ७ राहुलदेव चौधरी

माओवादी केन्द्रले जितेका वडाहरु 

१. राप्ती गाउँपालिका वडा नं. ९ रिमबहादुर सुनारीमगर 

२. गढवा गाउँपालिका वडा नं. २ भक्तु चौधरी 

३. गढवा गाउँपालिका वडा नं. ३ तुलसीराम अधिकारी

४. गढवा गाउँपालिका वडा नं. ५ प्रकाश भण्डारी 

५. गढवा गाउँपालिका वडा नं. ८ सद्धाम सिद्धिकी 

६. राजपुर गाउँपालिका वडा नं. १ विष्णुबहादुर बुढा

७. राजपुर गाउँपालिका वडा नं. २ दुर्गाप्रसाद शर्मा

८. राजपुर गाउँपालिका वडा नं. ६ श्यामबहादुर रोका

९. शान्तिनगर गाउँपालिका वडा नं. १ जंगबहादुर पुन

१०. शान्तिनगर गाउँपालिका वडा नं. ७ पिमलाल वली

११. बंगलाचुली गाउँपालिका वडा नं. २ मेघराज राना

१२. बंगलाचुली गाउँपालिका वडा नं. ३ शोभाराज विक

१३. बंगलाचुली गाउँपालिका वडा नं. ४ नारायण डाँगी

१४. बंगलाचुली गाउँपालिका वडा नं. ५ यनुराज खत्री

१५. बंगलाचुली गाउँपालिका वडा नं. ७ गिरबहादुर थापा

१६. बंगलाचुली गाउँपालिका वडा नं. ८ गिरिराज बाँठा

१७. दंगीशरण गाउँपालिका वडा नं. ५ दीपक गौतम 

१८. राप्ती गाउँपालिका वडा नं. २ जगतबहादुर थापा

१९. घोराही उपमहानगरपालिका वडा नं. १७ खुसीराम चौधरी

२०. दंगीशरण गाउँपालिका वडा नं. ६ टंकबहादुर वली

२१. दंगीशरण गाउँपालिका वडा नं. ७ बीरबहादुर वली

२२. शान्तिनगर गाउँपालिका वडा नं. ५ गिरिराज बस्नेत

नेकपा एमालेले जितेका वडाहरु 

१. दंगीशरण गाउँपालिका वडा नं. १ श्रीप्रसाद चौधरी

२. तुलसीपुर उपमहानगरपालिका वडा नं. १ लक्ष्मण भण्डारी

३. तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ वीरबहादुर विक

४. राप्ती गाउँपालिका वडा नं. ८ गोकर्णबहादुर राना 

५. घोराही उपमहानगरपालिका वडा नं. १ राममणि पाण्डे

६. घोराही उपमहानगरपालिका वडा नं. २ केशवराज आचार्य

७. घोराही उपमहानगरपालिका वडा नं.४ भीमबहादुर सार्की

८. घोराही उपमहानगरपालिका वडा नं. १९ हर्क्सिंह घर्ती 

९. बंगलाचुली गाउँपालिका वडा नं. ६ बेदुलाल घर्ती

१०. गढवा गाउँपालिका वडा नं. १ बाबुराम अधिकारी

११. घोराही उपमहानगरपालिका वडा नं. १८ भरतराज अर्याल

१२. लमही नगरपालिका वडा नं. १ नुमराज पौडेल

१३. घोराही उपमहानगरपालिका वडा नं. १६ लछिनप्रसान बुढा

१४. घोराही उपमहानगरपालिका वडा नं. ७ खोपिराम चौधरी

१५. घोराही उपमहानगरपालिका वडा नं. ९ मानबहादुर विसी

१६. शान्तिनगर गाउँपालिका वडा नं. ४ धनबहादुर केसी

१७. तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बालकृष्ण रानामगर

१८. बबई गाउँपालिका वडा नं. १ खड्कबहादुर कँवर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक