असार १९, बर्दिया | बर्दीयाको ठाकुरबाबा नगरपालिकामा माओवादी र एमालेबीच कडा प्रतिष्पर्धा कडा देखिएको छ | 

यहाँ एमालेका मेयरका उम्मेदवारले ६९१९ मत पातेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १९, बर्दिया | बर्दीयाको ठाकुरबाबा नगरपालिकामा माओवादी र एमालेबीच कडा प्रतिष्पर्धा कडा देखिएको छ | 

यहाँ एमालेका मेयरका उम्मेदवारले ६९१९ मत पातेका"/>

2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाको ठाकुरबाबा नगरपालिकामा माओवादी र एमालेको मतान्तर २२४, अब ६०२ मत गन्न बाँकी

असार १९, बर्दिया | बर्दीयाको ठाकुरबाबा नगरपालिकामा माओवादी र एमालेबीच कडा प्रतिष्पर्धा कडा देखिएको छ | 

यहाँ एमालेका मेयरका उम्मेदवारले ६९१९ मत पाएका छन् भने उनको प्रतिष्पर्धामा २२४ मतान्तरका साथ माओवादी केन्द्रका उम्मेदवारले ६,६९५ मत प्राप्त गरेका छन् | 

त्यस्तै उपमेयर पदमा भने माओवादी एमाले भन्दा ३८ मतले अगाडी छ | एमालेले उपमेयर पदका लागि ६८०८  मत प्राप्त गरेको छ भने माओवादीका उम्मेदवारले ६८४६ मत ल्याएका छन् | 

अब यहाँ ६०२ मत मात्र गन्न बाँकी रहेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई