2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाको ठाकुरबाबा नगरपालिका: ११९ मतले एमाले र १११ मतले माओवादी बिजयी

असार १८, बर्दिया | बर्दीयाको ठाकुरबाबा नगरपालिकामा एमालेले ११९ मतले माओवादी केन्द्रलाई पराजित गर्दै मेयर पद आफ्नो पक्षमा पारेको छ भने १११ मतले माओवादी केन्द्रले आफुलाई उपमेयरमा चित्त बुझाउनु परेको छ | 

निकै कडा प्रतिष्पर्धाका बाबजुत एमालेका उम्मेदवार घननारायण श्रेष्ठले माओवादीका उम्मेदवार नेत्रप्रसाद आचार्यलाई ११९ मतले पराजित गरेको हो |  एमालेले यहाँ ७०७४ मत पाएको थियो भने माओवादीले ६९५५ मत पाएको थियो | 

त्यस्तै उप मेयर पदमा पनि उत्तिकै प्रतिष्पर्धा भएको छ | माओवादीका उम्मेदवार कृष्णा थारु आस्थाले ७०८६ मत प्राप्त गरेकी थि इन् भने एमालेकि उम्मेदवार बिना भट्टराईले ६९७५ मत प्राप्त गरेकी थिइन |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई