२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

२०८१, १६ मंसिर आईतवार ११:३५

काठमाडौँ | स्थानीय तह उपनिर्वाचनमा आइतबार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको बताइन् ।

“बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको छ । केही ठाउँबाट विवरण अपडेट हुन बाँकी छ,” उनले बाह्रखरीसँग भनिन् ।

स्थानीय तहमा रिक्त ४१ पदका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ । मतदान सकिएलगत्तै वडाहरूको मतगणना सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला