2026-07-04 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पञ्जाबका पूर्वउपमुख्यमन्त्रीमाथि गोली प्रहार

एजेन्सी | भारतको पञ्जाबका पूर्वउपमुख्यमन्त्री एवं शिरोमणि अकाली दलका अध्यक्ष सखुवीर सिंह बादलमाथि गोली प्रहार भएको छ ।

भारतको अमृतसरस्थित स्वर्ण मन्दिरको प्रवेशद्वारमा पूर्वलोकसभा सदस्य समेत रहेका बादलमाथि बुधबार बिहान गोली प्रहार भएको हो ।

उनीमाथि आक्रमण भएको घटनाको भिडियोमा एक वृद्ध व्यक्ति उनीतर्फ अघि बढेको देखिन्छ । त्यसपछि पेस्तोल निकालेर फायर गरेको देखिएको छ ।

बादलसँग भएका अन्य व्यक्तिले ती वृद्धिलाई समातेको बताइएको छ । उनलाई नलागी मन्दिरको भित्तामा गोली लागेको छ ।

आक्रमणकारीबाट पेस्तोल बरामद गरिएको छ । घटनालगत्तै सुरक्षाकर्मीले बादललाई घेरा हालेर सुरक्षा दिएका थिए ।

आक्रमणकारीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै