2026-06-30 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ नम्बर प्रदेशका ८५ स्थानीय तहको नतिजा सार्वजनिक

2017-07-06

असार २२, डडेल्धुरा । प्रदेश नम्बर सातामा रहेका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

 सार्वननिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । घोषणा भइसकेका ८५ स्थानीय तहमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले बराबर ३७÷३७ विजयी भएका छन् । माओवादी केन्द्रले १० स्थनीय तहको जितेको छ भने एक स्थानमा नेपाल लोकतान्त्रीक फोरम विजयी भएको छ ।

 प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये ३ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी रहेको छ । यसअघि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सुदूरपश्चिममा पहिलो दल बनेको थियो ।

 प्रदेश नम्बर सातमा कांग्रेस र एमाले मध्ये को पहिलो दल भन्ने फैसला ३ स्थानीय तहको मतपरिणाम घोषणा भएपछि मात्रै थाहा हुनेछ ।

 मतगणना भइरहेका ३ स्थानीय तहमध्ये कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेस तथा पुनर्वास नगरपालिकामा एमालेको अग्रता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ