2026-07-05 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण पारदर्शी नभएको एमाले नेताको आरोप

काठमाडौँ | नेकपा (एमाले) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू को नेपाल भ्रमण नै पारदर्शी नभएको आरोप लगाएका छन् । उनले डोनाल्ड लूले नेपाल–चीन्बीचको बीआरआई सम्झौताको पारदर्शिताको माग गरेको विषयमा रिजालले यस्तो आरोप लगाएका हुन् ।

उनले नेपाल सरकारको निमन्त्रणाबिना नै आफूखुशी यसरी आउनुको उद्देश्य नै अपारदर्शी भएको टिप्पणी गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन्-

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल(चीनबीचको बीआरआई सम्झौताको पारदर्शिताको माग गर्नुभएछ । खासमा उहाँको नेपाल भ्रमण नै पारदर्शी छैन । नेपाल सरकारको निमन्त्रणा विना नै आफूखुशी यसरी आउनुको उद्देश्य नै अपारदर्शी छ । साथै, नेपालको छिमेक सम्बन्धका बारेमा टिप्पणी गर्नु अशोभनीय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै