असार २३, जुम्ला । कार्यक्रममा सहभागि एक्लो सरोकारवाला निकाय प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाका मेयर कान्तीका सेजुवालले बालबालिकाको उचित आवाजलाइ सम्बोधन गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २३, जुम्ला । कार्यक्रममा सहभागि एक्लो सरोकारवाला निकाय प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाका मेयर कान्तीका सेजुवालले बालबालिकाको उचित आवाजलाइ सम्बोधन गर्न"/>

2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

उचित आवाजलाइ सम्बोधन गरिन्छ: मेयर सेजुवाल


असार २३, जुम्ला । कार्यक्रममा सहभागि एक्लो सरोकारवाला निकाय प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाका मेयर कान्तीका सेजुवालले बालबालिकाको उचित आवाजलाइ सम्बोधन गर्ने जानकारी दिदै बालबालिकाले पनि अनुशासनमा रहेर बस्नुपर्ने तर्क गर्नुभयो । 

उहाले भन्नुभयो, बालबालिकाको लागि पढाई सबै भन्दा ठुलो कुरा हो । पहिले पढेर शिक्षित भएमा पछि आफै अधिकार खोज्छन् । तर अधिकारका नाममा पढाईलाइ बाधा पुग्ने काम गर्न नहुने उहाले बताउनुभयो । 

एकातिर नगरपालिकामा बालमजदुर, बालबिवाह लगाएतका हिंसा बढ्दैछन् भने अर्कोतिर सामाजिक संजाल र मोबाइल फोनको दुरुपयोगले बढ्दै गरेको बाल हिंसाका समस्या न्युनिकरणमा प्रमुख चुनौति रहेको मेयर सेवुवालको भनाइ छ ।

 

आन्दोलन र द्धोन्दमा प्रत्यक्ष संलग्न बालबालिकालाई अझै पनि पिडा भैरको भन्दै शान्ती अभियानको शुरुवात बालबालिकाबाटै हुनुपर्ने उहाको भनाइ छ । मानव अधिकार अधिकृत धनराज शाहिले कुनै पनि हिंसाका घटना न्युनिकरणमा एक्लो निकायले जतिगरेपनि संभव नहुने भन्दै एकद्धार प्रणालिबाट अघि बढ्नुपर्ने तर्कगर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित