2026-07-05 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट

काठमाडौँ | काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले बबरमहलस्थित कान्तिपुर मिट हाउसबाट म्याद नाघेको मासु र ससेज बरामद गरी नष्ट गरेको छ ।

कृषि तथा पशुपंक्षी विभाग र वडाका जनप्रतिनिधिहरूसहितको अनुगमन टोलीले फ्रिजमा राखेको १४ प्याकेट म्याद नागेका ससेज र लगभग ६० केजी बिग्रेको मासु बरामद गरी नष्ट गरेको हो ।

टोलीले पसल सञ्चालकलाई खाद्य स्वच्छतामा ध्यान दिनुपर्ने स्पष्ट निर्देशन दिएको छ ।

साथै, व्यवसाय तत्काल वडा कार्यालयमा गएर नवीकरण गर्ने, महानगरपालिकाको कार्यालयमा लिखित स्पष्टीकरणसहित उपस्थित हुन, बिग्रेको वा म्याद नागेको खाद्य सामग्री बिक्री नगर्न/नगराउन र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको छ ।

अनुगमन टोलीले बिग्रिएको मासु बिक्री गर्दा जनस्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै भविष्यमा यस्ता कार्य दोहोर्‍याए कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

कृषि तथा पशुपन्छी विभागले खाद्य सुरक्षाको महत्वलाई ध्यानमा राख्दै उपभोक्ताहरूलाई सचेत रहन र कुनै समस्या भए महानगरपालिकाको कल सेन्टर निःशुल्क नम्बर ११८० मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै