2026-07-05 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तारा जोशीलाई भीम रावलको प्रस्ताव– मिलेर जाउ

काठमाडौँ | नेकपा एमालेबाट निस्कासित नेता डा. भीम रावलले नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेश सांसद ताराप्रसाद जोशीलाई आफूले नयाँ पार्टी बनाउन लागेको भन्दै मिलेर जान प्रस्ताव राखेका छन्।

सोमबार बिहान आफ्नै निवासमा पुगेका डा.जोशीसहितका नेतालाई रावलले आफूले देशव्यापी भ्रमण गरेर नयाँ पार्टी बनाउने निष्कर्षमा पुगेको हुँदा मिलेर जाने प्रस्ताव राखेका हुन्। ‘उहाँले मिलेर जाउ भन्नुभयो,’ डा. जोशीले भने, ‘मैले जवाफ दिइसकेको छैन।’

जोशी पार्टीबाट टिकट नपाएपछि डडेल्धुरा प्रदेश सभा–२ बाट स्वतन्त्ररुपमा निर्वाचित भएका थिए।

एमालेको निस्कासनमा परेपछि रावलले नयाँ पार्टी खोल्ने तयारी समेत गरेका छन्। त्यही सन्दर्भमा उनले सुदूरपश्चिम क्षेत्रका विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुसँग पनि भेटघाट थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै