2026-07-05 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए?

काठमाडौँ | मुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक केहीबेरअघि सकिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बिहान बसेको बैठकले आजै दिउँसो १ बजेदेखि बस्न लागेको केन्द्रीय समितिको एजेन्डबारे छलफल गरेको थियो।

बैठकबारे जानकारी गराउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समिति बैठकलाई व्यवस्थति र सार्थक बनाउने विषयमा छलफल भएको बताए। उनले भने, ‘आज विशेषगरी संगठनात्मक सिद्दान्त र केन्द्रीय समिति बैठकलाई व्यवस्थित प्रभावकारी बनाउने विषयमा नै छलफल केन्द्रित भयो।’

स्थायी समिति बैठकले तयार पारेको एजेन्डा अनुसार बैठकको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्नेछन्। त्यसपछि प्रदेश अध्यक्षहरुले रिर्पोटिङ गर्नेछन्।

प्रवक्ता सापकोटाका अनुसार प्रदेश अध्यक्षको रिर्पोटिङ सकिएपछि प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नेछन्। संगठनात्मक सिद्दान्तबारे अर्को छुट्टै प्रतिवेदन पनि पेस हुने र छलफल हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै