काठमाडौँ | सल्यानमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका–४ किमिचौरस्थित गोजे सामुदायिक वनमा फेला परेको शङ्कास्पद वस्तु बुधबार सेनाको टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।