2026-07-25 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मोटरसाइकलबाट नहरमा खस्दा पानी डुबेर दुई युवकको मृत्यु

साउन ५, कञ्चनपुर | दुर्त गतिमा रहेको मोटरसाइकल अनियन्त्रित हुदाँ बुधबार राती १०:३० बजे मोटरसाइकल सवार दुई युवकको भि.न.पा.–११ भुजेलाको मुल नहरमा खस्दा पानीमा डुबेर मृत्यु भएको छ । 

मुत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका–११ भुजेला मा बस्दै आएका वर्ष २५का डम्बर पन्त र भतिजा २२ मनोज पन्त हुन् ।  डम्बर पन्त दार्चुलाको सर्माली गाउँमा कररामा हेल्थ असिस्टेन्टको जागिर गर्दे आएका थिए ।  यही १४ गते हुने आयोगको परिक्षा दिन साउन ४ गते बुधबार आएका थिए भने मनोज पन्त सुदूरपश्चिम विश्व विद्यालयमा बिबिए पाचौ तहमा अध्ययनरत थिए स्नाताक तहमा पढदै आएका थिए । 

बुधबार बेलुका आफ्नै नातेदार लोकेन्द्र पन्तको मोटरसाईक, वासखेडाको पिपल चौतारा जान्छु भनी  मागेर लगेको अवस्थामा दुवै जाना राति अबेर सम्म पनि नआए पछि दुवैलाई खोजना हिडेका लोकेन्द्र पन्तले महेन्द हाइवेको नजिक मोटरसाइकलमा आउन लागेको भेटाए पछि रोक्न खेज्दा झन स्पिड चलाएका थिए भने त्यही नजिकै रेहको मुल नहरमा मोटरसाईकल अनियन्त्रित हुदा दुवै नदीमा खसेक थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक