Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीको आरोप : अध्यादेशमार्फत सरकारले देश लुट्ने काम गर्‍यो

२०८१, १७ माघ बिहीबार १७:३३

काठमाडौँ | नेकपा एकीकृत समाजवादीले सरकारले अध्यादेशमार्फत देश लुट्न लागेको बताएको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले देश लुट्न नदिने भन्दै अध्यादेशको विरोध गर्ने निर्णय गरेको उप महासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

‘हेर्दाखेरि अध्यादेशजस्तो देखिन्छ । तर यसले भ्रष्टाचारी र कालोबजारी ऐनलाई तोडमोड गर्‍यो देश लुट्ने अभिप्राय देखियो’, भट्टराईले भने, ‘२० प्रतिशत भन्दा बढी नाफा खान नपाउने ऐन लागु नगर्ने भन्ने बित्तिकै बजारमा सिमेन्टको मूल्य ५ सयबाट ८ सय पुगेको छ ।’

उनले सरकार नै मुठीभर व्यवसायीका पक्षमा लागेकाले सरकारको निर्णयविरुद्ध जान तयार रहेको बताए । त्यस्तै भूमिहीनलाई घरवास दिने संविधानमा व्यवस्था भए पनि त्यसको जगमा टेकेर जङ्गलको जग्गा व्यक्ति र उद्योगहरूलाई दिने खेल भएको भन्दै गिरीबन्धु टि–स्टेटको जग्गा प्लटिङलाई वैधता दिने प्रयास भएको भन्दै एकीकृत समाजवादीले विरोध गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै