Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विद्यार्थीहरु जब राम्रो हुन्छन् तब मात्र समाज राम्रो बन्छ : मन्त्री सिंह

२०८१, १९ माघ शनिबार १६:०३

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जब विद्यार्थीहरु राम्रो हुन्छन् तब मात्र समाज राम्रो हुने बताएका छन् ।

शनिबार विश्व निकेतन माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री सिंहले सकारात्मक समाज निर्माणमा विद्यार्थीको भूमिका धेरै भएकाले सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘विद्यार्थीहरु जब राम्रो हुन्छन् तब मात्र समाज राम्रो हुनसक्छ । सकारात्मक समाज निर्माणमा विद्यार्थीको भूमिका धेरै भएकाले सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गर्नुपर्ने आवश्यक छ । तपाईं हामीले एउटा कुरा छुट्याउन सक्नुपर्दछ । राजनीतिमा लागेको मान्छे काम नलाग्ने हो समाजको लागि भन्नुहुन्न । राजनीतिमा लागेको मान्छेले धेरै नै शिक्षाको क्षेत्रमा विकास गरेको छ ।’

उनले अहिलेको समाजमा राजनीतिमा लागेको मान्छेले समाजमा केही गर्दैन भन्ने भाष्य सिर्जना भएको बताए । उनले कसैको लहलहैमा लागेर सहि र बेठिक कुरा छुट्याउनमा झुक्किनु नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै