प्रज्वल पाैडेल । साउन ७, काठमाडौं । एमाले वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अाइतबार रामेछापमा हुने कार्यक्रमलाई सम्बाेधन गर्नुहुने भएकाे छ ।

ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । साउन ७, काठमाडौं । एमाले वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अाइतबार रामेछापमा हुने कार्यक्रमलाई सम्बाेधन गर्नुहुने भएकाे छ ।

ए"/>

2026-09-19 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले वरिष्ठ नेता नेपालले भाेली पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापकाे कार्यक्रमलाई सम्बाेधन गर्ने

प्रज्वल पाैडेल । साउन ७, काठमाडौं । एमाले वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अाइतबार रामेछापमा हुने कार्यक्रमलाई सम्बाेधन गर्नुहुने भएकाे छ ।

एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ स्मृति दिवसका अवसरमा अाइतबार रामेछापमा विचार गोष्ठीको आयोजना गरिएकाे पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका संयाेजक देवशंकर पाैडेलले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे – “प्रतिष्ठान रामेछापले विचारगाेष्ठी एवम् जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रम तय गरिएकाे छ । प्रतिष्ठानकाे कार्यक्रममा पुर्वप्रधानमन्त्री नेपालकाे प्रमुख अातिथ्यता रहनेछ ।”

नेपाल पुष्पलाल स्मृति प्रतिष्ठान काठमाण्डौका अध्यक्ष समेत हुन् । 

प्रतिष्ठानले रामेछापका ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई बधाई तथा शुभकामना दिन लागेकाे हाे । विचार गाेष्ठी कार्यक्रम अाइतबार बिहान ११ बजे रामेछापको सदरमुकाम मन्थलीको जि.एस होटलमा हुने बताइएको छ ।

 कम्युनिस्ट अान्दाेलनकाे श्रेय स्वर्गीय पुष्पलाल श्रेष्ठलाई जाने गरेकाे छ।

यसैबीच अाइतबार विहान ८ बजे प्रतिष्ठान र एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चकाे अायाेजनामा रामेछाप नगरपालीकाकाे भंगेरी, रामेछापमा श्रद्धाञ्जली र पुष्पलालकाे सालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेकाे सम्पर्क मञ्चका सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयाे।

 साेहि कार्यक्रमकाे लागि काठमाडौंबाट जिल्लाकाे कार्यक्रममा सहभागी हुन रामेछापका नेता तथा कार्यकर्ता जिल्ला प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई