निरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... निरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल"/>
2026-09-19 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाका संस्थापक महासचिव पुष्पलालको ३९ औं स्मृति दिवस देशैभर मनाइयो

निरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरि संस्थापक महासचिव बन्नुभएका श्रेष्ठलाई नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष मानिन्छ । श्रेष्ठले राणा शासन हटाएर नेपालमा प्रजातन्त्र ल्याउन अग्रणी भूमिका खेलेका थिए ।

यसैबीच नेपाका एमालले आज आफ्ना पार्टीका संस्थापक महासचिव पुष्पलालको  स्मृति दिवसका अबसरमा राजधानीमा स्मृति सभाको आयोजना गरेको छ । यता गृह जिल्ला रामेछापमा पनि पुष्पलालको सालिकमा माल्र्यार्पण गरि उनको सम्झना गरिएको छ । जन्मथलो भंगेरी र सदरमुकाम मन्थलीको हाटेचौरमा रहेको उनको सालिकमा आज बिहान एमाले नेता कार्यकर्ताले माल्यार्पण गरेका छन ।

स्मृति सभामा एमाले केन्द्रीय सदस्य देवशङ्कर पौडेलले नेपालमा लोकतन्त्र ल्याउन एमालेले निकै संघर्ष गरेको र त्यसको सुरुवात पुष्पलालले नै गरको बताएका छन । पुष्पलालले कम्युनिष्ट आन्दोलनको अगुवाई नगरेको भए नेपालमा आजसम्म पनि सामन्ति र शोषकले अधिपत्य जमाईरहेको हुने थिए भन्दै पौडेलले वर्गीए विभेदलाई निमूृल पार्न जनताका छोराछोरी पनि राज्यको नीतिनिर्माण तहसम्म पुग्नुपर्छ भन्ने कदम चालेको बताए ।

जनताका छोराछोरीले पनि पढलेख गर्न पाउनुपर्छ भन्ने सोचका साथ पुष्पलालले आन्दोलन थालेकाले नै आज नेपालको सर्वोच्च तहमा महिला र जनताका छोराछोरी पुगेको पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई