2026-07-05 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेकुमा कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप, ५ जना घाइते

काठमाडौँ | काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र काठमाडौं महानगरपालिकाको नगर प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ जना कवाडी व्यवसायी र २ जना नगर प्रहरी रहेका छन्।

झडप महानगरको नगर प्रहरी बलले कवाडी गोदाम हटाउने क्रममा भएको हो। नगर प्रहरीको टोली डोजर लिएर अवैध रूपमा निर्माण भएका कवाडी संकलन केन्द्रहरू भत्काउन पुगेको थियो। तर, व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो।

नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार कवाडी व्यवसायीहरूले सिसाको बोत्तल प्रहार गरेपछि आत्मसुरक्षाका लागि प्रहरीले कारबाही गरेको बताए।

‘हामीले अवैध संरचना हटाइरहेका थियौं। सोही क्रममा टेकु पुगेका थियौं। हामी जानेबित्तिकै व्यवसायीहरूले सिसाको बोत्तल प्रहार गर्न थाले। जसका कारण हाम्रा दुई प्रहरी घाइते भए। आत्मसुरक्षाका क्रममा केही व्यवसायी पनि घाइते भएका छन्,’ जोशीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै