साउन ९, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी एकिकरणको नजिक पुगेका छन् । 

प्राविधिक विषयहरु टुंगिएको खण्डमा एक महिना भित्र पार्टी एकिकरण हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी एकिकरणको नजिक पुगेका छन् । 

प्राविधिक विषयहरु टुंगिएको खण्डमा एक महिना भित्र पार्टी एकिकरण हु"/>

2026-07-25 03:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा र विवेकशील पार्टीबीच एकीकरण हुने


साउन ९, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी एकिकरणको नजिक पुगेका छन् । 

प्राविधिक विषयहरु टुंगिएको खण्डमा एक महिना भित्र पार्टी एकिकरण हुने छ । स्थानीय निर्वाचन भन्दा अघि पनि यी दुई दलले एकिकरणको प्रयास गरेका थिए ।

तर उज्जवल थापा वा रवीन्द्र मित्र कसले एकिकृत पार्टीको नेतृत्व गर्ने भन्ने सन्दर्भमा सहमति हुन सकेको थिएन । साझा पार्टीका प्रवक्ता तथा वार्ता टोलीका संयोजक सूर्यराज आचार्यले दुई दलका लगभग सबै एजेण्डा मिल्ने भएकोले आफूहरु एकिकरणका लागि संवादमा रहेको बताए ।

उनले एकिकरण हुने विषय लगभग टुंगोमा पुगेको पनि बताए । अब केही दिनमै सम्पूर्ण प्राविधिक विषयहरु टुंग्याएर आफूहरु एक महिना भित्रमा पार्टी एकिकरण हुने सम्भावना रहेको उनले बताए । 

अहिले सामुहिक नेतृत्वमा जाने सहमति भएको उनले बताए । विवेकशीलले पनि साझासँग एकिकरणको लागि थालिएको वार्ता सकारात्मक भएको जनाएको छ । एकिकरण पछि एकता महाधिवेशन गरेर नयाँ नेतृत्व छनौट हुने आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक