२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोसिमा कार्कीको सांसद पद जोगियो, जितिन् मुद्दा

२७ फाल्गुन २०८१, मंगलवार १६:०६

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । आयोगले मेडिकल काउन्सिल सदस्य पद सार्वजनिक पद भएको र त्यसबाट राजीनामा नदिई उम्मेदवार बन्न नपाउने नियम उल्लंघन भएको ठहर गरेको थियो ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनको उम्मेदवारी कायम रह्यो । पछि कानुनी सल्लाह अनुसार उनले मेडिकल काउन्सिल सदस्य पदबाट राजीनामा दिइन्, जसले उनको सांसद पदलाई थप सुदृढ बनायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै