ललित बोहरा | साउन १५, डडेल्धुरा | डडेल्धुराको अमरगढी नगरपालीकाका प्रमुख उप प्रमुख नगरपालीका भित्रका मतदाता भेटघाटमा ब्यस्त रहेका छन् । 

निवार्चित भएका दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा | साउन १५, डडेल्धुरा | डडेल्धुराको अमरगढी नगरपालीकाका प्रमुख उप प्रमुख नगरपालीका भित्रका मतदाता भेटघाटमा ब्यस्त रहेका छन् । 

निवार्चित भएका दिन"/>

2026-07-01 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अमरगढी नगरपालीकाका प्रमुख उप प्रमुख नगरपालीका मतदाता भेटघाटमा ब्यस्त


ललित बोहरा | साउन १५, डडेल्धुरा | डडेल्धुराको अमरगढी नगरपालीकाका प्रमुख उप प्रमुख नगरपालीका भित्रका मतदाता भेटघाटमा ब्यस्त रहेका छन् । 

निवार्चित भएका दिन देखी नै नगरपालीकाको बिभीन्न वडा वडाहरुमा मतदाताहरुलाई धन्यवाद दिने र वडाका समस्या बुझन आफुहरु वडा वडामा पुग्ने गरेको नगर प्रमुख बिपीन ओझाले बताए । 


नगरपरिषद गर्नु पर्ने भएकाले पनी वडा स्तरका योजनाहरु समाबेस गर्ने उद्देश्यले आफुहरु गाउँ वस्थीमा पुग्ने गरेको उप प्रमुम संगीता भण्डारीले बताउनु भयो । पहिलो नगरपरिषद २० वा २२ गते हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ