2026-07-01 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

निर्वाचित भएको एक महिना पुग्दा समेत वडा अध्यक्षको पदवहाली भएन

2017-07-31

सम्राट सिंह/बझाङ १६, साउन । असार १४ गते भएको दोसा्रे चरणको निर्वाचनमा विजय भएका यहाँका अधिकाँस वडाका वडा अध्यक्षहरुको पदवहाली हुन सकेको छैन । 

र्निवाचित भएको एक महिना वितिसक्दा पनि पदवहालीको लागी स्थानिय कर्मचारीहरुले औपचारीक कार्यक्रम नगरि दिएपछि उनिहरु अन्योलमा परेका छन् । गाँउ पालीका र नगरपालीकाका प्रमुख उपप्रमुख सहित केहि वडाका वडा अध्यक्षहरुको पदवहाली भई सकेको भएपनि जिल्लाका धेरै जसो वडा अध्यक्षहरुको पदवहाली हुन सकेको छैन  । 

निर्वाचित भएको अव एक महिना हुन थाल्यो जयपृथ्वी नगरपालीका ६ नम्वर वडाका वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले भने कार्यालयको काम गर्न नपाए पछि वडा अध्यक्ष जितेको कुनै अनुभुती भएको छैन । 

गाँउमा वडा कार्यालय पनि स्थापना भएको छैन वडा सचिवको जिम्मा प्राविधिक सहायक लाई दिएको छ रे कहाँ बस्ने हो कस्ले कुर्चीमा बस भन्ने हो अन्धाधुन्ध परेको उनको भनाइ छ  । 

जयपृथ्वी नगरपालिका भित्र ११ वडा भएको  जयपृथ्वी नगरपालीकामा २ वडा अध्यक्षहरुको मात्र हाल सम्म पदबहाली भएको छ भने अन्य वडा अध्यक्षको पदवहाली भएको छैन  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ