2026-07-24 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

म माथिको सडेन्त्र जारी नै छ : रवि लामिछाने

काठमाडौँ  | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमानदुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जितभएको बताएका छन्।

सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधनगर्दै उनले लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगतभएसम्मपछि नहट्ने बताए।

उनले भने,‘सरकारले सक्नेजति जोड बल लगाएको छ। केहीनभएको भएत्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन्। तीमिहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जितहो। शरिरमा एक थोपा रगतहुनजेसम्म यो लुटतन्त्रको विरोधमाउभिने छु। चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ,ज्यानमार्नु छ मार,मैले व्यक्तिगतजीवनको लागिकहिल्यै केहीमागेको छैन। म राजनीतिमाहुन्नथे भने यो दुखखेप्नुपर्ने पनिथिए। लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन।’

त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिलाअझै नसकिएको भन्दै कुनै दिनपनिहार नमानेको र मान्नेवालापनि नरहेको जिकिर गरे। जतिसुकै आक्षेपलागेपनिजुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए।

उनले भने,‘सरकारको षड्यन्त्रको यो शिलशिलाअझै सकिएको छैन,तर कुनै दिनपनिहार मानेको थिइन,कहिल्यै हार मान्नेवालापनि छैन्।जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमाआएको मान्छे हुँ। जतिसुकै आक्षेपलागोस्। जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक