साउन २८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

अप्रेसनपछि आराम गरिरहेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

अप्रेसनपछि आराम गरिरहेका "/>

2026-07-25 04:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र बाबुरामबीच भेटवार्ता, भट्टराईले राखे यस्तो प्रस्ताव

साउन २८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

अप्रेसनपछि आराम गरिरहेका नेता भट्टराईलाई भेट्न प्रचण्ड शनिबार दिउँसो उनकै निवासमा पुगेका प्रचण्ड र बाबुराम बीच झण्डै २ घण्टासम्म छलफल चलेको थियो । 

भेटमा माओवादी अध्यक्ष प्रचण्डले पूर्वमाओवादी र अग्रगामी धाराहरुबीचको एकतामा जोड दिँदै गम्भीर रुपले सोच्न आग्रह गरेका छन् । 

भेटका क्रममा नयाँ शक्तिका नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने प्रतिक्रिया दिएका थिए । साथै भट्टराईले छलफललाई जारी राख्ने प्रस्ताव समेत गरेका छन् । 

दुई नेताबीचको समग्र छलफलको सारनै गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफल जारी राख्ने समझदारी भएको छ । भट्टराई र प्रचण्डबीचको आजको छलफलपछी बाबुराम नेतृत्वको नयाँशक्ति समेत माओवादी केन्द्रमा फर्कन सक्ने सम्भावना देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक