लोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । निरन्तरको बर्षापछि अहिले देशैभरीको जनजिवन अस्तब्यस्त बनेको छ । 

पुर्ब देखी पश्चिम तराईका जिल्लाहरुमा बाढी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । निरन्तरको बर्षापछि अहिले देशैभरीको जनजिवन अस्तब्यस्त बनेको छ । 

पुर्ब देखी पश्चिम तराईका जिल्लाहरुमा बाढी"/>

2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला सदरमुकाम सम्मको यात्रा भगवान भरोसामा (फोटोफिचर)


लोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । निरन्तरको बर्षापछि अहिले देशैभरीको जनजिवन अस्तब्यस्त बनेको छ । 

पुर्ब देखी पश्चिम तराईका जिल्लाहरुमा बाढी र डुवान भएको छ भने पहाडी तथा हिमाली जिल्लाहरुमा पहिरोको उच्च जोखीम रहेको छ । भरपर्दो सडक असुबिधा र पहिरोको उच्च जोखीमका कारण हरेक वर्षात जस्तै यो वर्षको वर्षायाम पनि दार्चुलाबासीहरु महाकाली लोकमार्गको जिल्ला सदरमुकाम सम्म भगवान भरोसामा यात्रा गर्न बाध्य रहेका छन । 

महाकाली लोकमार्ग अन्र्तगत गोकुलेश्वर दार्चुला सडक खण्ड एकमात्र सदरमुकाम जोड्ने सडक हो । यो सडकखण्डको गोकुलेश्वर मालीकार्जुन संकरपुर धाप लगायतका आधादर्जन  क्षेत्रमा पहिरोले सडकयात्रालाई निकै जोखिमपूर्ण बनाएको छ ।

गत वर्ष खोलामा आएको बाढीले जिल्लाको कँकडामा रहेको पुल बगाएपछि अहिले सम्म उक्त खोलामा पुल निर्माण हुन सकेको छैन् । अहिले डाईभर्सन बनाएर सवारीहरु आवतजावत हुने गर्दछन् । 

वर्षातको समयमा विशेषगरि मालिकार्जुन संकरपुरका धेरै ठाउँमा गएको पहिरोका कारण सयौँ यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् ।

लोकमार्गको चैतलिचौर र ठुलासौमा गएको पहिराका कारण पहिरो कै कारण गत ५ दिनदेखी अबरुद्ध राजमार्ग बुधबारदेखी मात्रै सञ्चालनमा आएको छ । सडकको स्तरोन्नति हुन नसक्दा यात्रुहरुले मर्ने बाच्ने द्धबिधा र डरैडरका बिच बाध्यताले जोखीमपुर्ण यात्रा गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई