2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालापानी क्षेत्रमा भारतले सैनीक गतिविधि बढायो


लोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । भारतले त्रिदेशीय सिमा क्षेत्र दार्चुलाको कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । 

भारतिय सेनाले विवादास्पद कालापानीमा पछिल्ला समय सैनिक गतिविधि बढाएको हो । चिनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिती भए के हुन्छ भनेर बताइ रहेकै बेला कालापानीमा भारतिय सैनिकको उपस्थिती बढेको हो । 

अहिले भारतको धारचुलामा रहेको गार्खा रेजिमेण्टको ब्यारेकबाट भारतिय सेनाको हेलिकोप्टरबाट दैनिक जसो सैनिक ओसारि रहेको स्रोतको दाबी छ । सो क्षेत्रमा पछिल्ला दिनमा अशोभाविक गतिविधि हुन थालेको पत्रकार नरेन्द्र कार्कीले बताउँनुभयो ।

भारतिय दैनिक पत्रिका नव भारत टाईम्सका अनुसार डोकलाम विवादपछि भारतले चिनसंग जोडिएका क्षेत्रमा सैनिकको संख्या बढाएको पुष्टि गरेको छ । 

डोकलाम विवाद उत्कर्षमा पुगीरहेका बेला चिनिया सैनिकको आक्रामक गतिविधिलाई मध्यनजर गर्दै भारतले एक हजार चार सय किलो मिटर लामो चिन भारत सिमा क्षेत्रमा सैनिकको संख्या बढाइएको हो ।

सामरिक महत्वको सो क्षेत्रमा सन १९६२ मा चिन र भारतबिच युद्ध भएको थियो । सो युद्धमा भारतले ठूलो क्षती समेत बेहोरेको थियो ।  सो क्षेत्रमा भारतको तर्फबाट भारतिय सेनाका अतिरिक्त ईण्डिया तिब्बत बोर्डर पुलिस आईटीबीपि को पनि ठूलो संख्यामा तैनाथी छ ।

नेपाली पक्षबाट बिभिन्न समयमा कालापानी छोड जस्ता अभियान र चर्का नारा जुलुस प्रदर्शन भएपनि राज्यले कुटनितिक रुपमा ठोस पहल गर्न नसक्दा अहिले बिस्तारबादी सोच भएको भारत नेपाली भुमिप्रति आखाँ गाड्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई