भदौ ३, काठमाडौं । नयाँ शक्ति पार्टीबाट विद्रोह गरेका १५ नेताले ६ गतेभित्रै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन् । 

देवेन्द्र पौडेलको नेतृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । नयाँ शक्ति पार्टीबाट विद्रोह गरेका १५ नेताले ६ गतेभित्रै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन् । 

देवेन्द्र पौडेलको नेतृत"/>

2026-07-25 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिबाट विद्रोह गरेका १५ नेता र माओवादी केन्द्रबीच ६ गते भित्र एकता

भदौ ३, काठमाडौं । नयाँ शक्ति पार्टीबाट विद्रोह गरेका १५ नेताले ६ गतेभित्रै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन् । 

देवेन्द्र पौडेलको नेतृत्वमा १५ नेताले वृहत धु्रविकरण संयोजन समिति गठन गरेका थिए । यो समिति र माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा र वर्षमान पुन अनन्तको टोलीबीच शनिबार भएको वार्तामा पार्टी एकताको सहमति जुटेको छ ।

आइतबार सैद्धान्तिक विषयमा छलफल भएपछी १५ नेताले पाउने हैसियत र जिम्मेवारीबारे शीर्ष नेतृत्वले निर्णय लिनेछ । आइतवारको छलफल सकारात्मक भए नयाँ शक्तिमा १५ जना नेता  र माओवादी केन्द्र बीच एकता हुनेछ । 

नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको वार्ता प्रक्रिया असफल भए लगतै पौडेल समूहले ध्रुविकरणको अभियान थालेको थियो । यो समूहले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डामा सहमत शक्तिहरुबीच मोर्चाबन्दी गर्ने प्रस्ताव राखेको थियो । तर, डा. भट्टराई उनीहरुको प्रस्तावमा सहमत नभएपछी पूर्व माओवादीहरुसहितको ध्रविकरण अभियान चलाएको थियो । भट्टराईले यस बिषयमा स्पष्टिकरण सोधेपछी उनीहरु भट्टराई नेतृत्वसँग टाढिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक