2026-07-03 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गच्छदारलाई ठूलो झट्का: केन्द्रिय उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

2017-08-30


सरोज यादव/भदौ १४, सर्लाही । विजयकुमार गच्छेदार नेतृत्वको विजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय माओबादी केन्द्रमा प्रवेश गरेआ छन् ।

चक्रघटामा आयोजित एक विशाल कार्यक्रममा लोकतान्त्रिक फोरमको सह–अध्यक्ष पदबाट राजीनामा दिएका रामेश्वर राय यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

विजयकुमार गच्छेदार नेतृत्वको विजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय लगायत विभिन्न दलका हजारौ नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि गच्छेदारदालाई ठुलो झट्का लागेको छ ।

रायको गृह जिल्ला सर्लाहीबाट हजारौँ नेता तथा कार्यकर्तासहित माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवसहित उनका हजारौं समर्थकहरुलाईे पार्टी प्रवेश गराएका हुन् । नेता यादव मधेशवादी राजनीतिकमा तीन दशकको लामो राजनीतिक यात्रा पश्चात कम्न्युष्ट राजनीतिमा प्रवेश गरेका छन् ।

रायको प्रवेशले २ नम्बर प्रदेशमा हुने आगामी चुनावका लागि आफ्नो जनाधार थप बलियो भएको माओवादीले जनाएको छ। मधेसमा बलियो ठानिने नेताहरुलाई भित्राएको दाबी गर्दै आएको माओवादीले आगामी स्थानीय चुनावमा राम्रो परिणाम आउने अपेक्षा गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरु २ नम्बर प्रदेशमा सक्रिय छन ।

त्यस्तै शुक्रबारका लागि राजधानीमा बस्ने तय भएको पार्टीका सचिवालय बैठक पनि बीरगञ्जमा सारेको छ । आगामी भदौ १७ गते सचिवालय बैठक बीरगञ्जमा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली