२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

को हुन् न्यायाधीश डा. थारुलाई मसी प्रहार गर्ने तीन जना ?

२०८२, ३० जेष्ठ बिहीबार १८:१३

काठमाडौँ । उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मसी प्रहार गर्ने तीन जनाको पहिचान खुलेको छ।

नेकपा बहुमतका ती तीन जना कार्यकर्ताले बिहीबार दिउँसो न्यायाधीश थारुको कार्यकक्षमै पुगेर मोसो प्रहार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार मसी प्रहार गर्नेहरूमा प्यूठानको गौमुखी गाउँपालिका–६ स्थायी घर भई हाल ललितपुरको कुपन्डोलमा बस्दै आएका ३८ वर्षीय अविनाश उर्फ किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतो रहेका छन्।

प्रहरीले दिएको जानकारीअनुसार, कुँवर नेकपा बहुमतका केन्द्रीय सदस्य हुन् भने मगर सर्लाहीका जिल्ला इन्चार्ज र महतो सिराहाका जिल्ला समिति सदस्य हुन्।

घटनापछि प्रहरीले उनीहरूलाई तत्कालै नियन्त्रणमा लिएको हो।

थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो। सो फैसलालाई जनविरोधी ठहर गर्दै थारुलाई मसी प्रहार गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की