भदौ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते प्रदेश नम्बर दुईको स्थानीय चुनावमा माओवादी केन्द्रले नेकपा एमाले बाहेकका सबै र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते प्रदेश नम्बर दुईको स्थानीय चुनावमा माओवादी केन्द्रले नेकपा एमाले बाहेकका सबै र"/>
2026-07-25 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले बाहेक सबैसँग चुनावी तालमेल गर्छौ: प्रचण्ड

भदौ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते प्रदेश नम्बर दुईको स्थानीय चुनावमा माओवादी केन्द्रले नेकपा एमाले बाहेकका सबै राजनीतिक दलहरुसँग चुनावी तालमेल गर्ने बताएका छन् ।

रौतहटको गौरमा बिहीवार पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम लगायत दलसँग चुनावी तालमेत हुने बताएका हुन् । ‘एमालेसँगपनि पनि कुनै कुनै ठाउँमा हुन सक्छ कि भनेर छलफल भइरहेको छ, तर त्यो सम्भावना अत्यन्त कम देख्छु’ प्रचण्डले भने । 

माओवादीले पार्टीको तर्फबाट ७० प्रतिशत उम्मेदवार टुङ्गो लगाइसकेको र बाँकी पनि पर्सिसम्म टुङ्गो लाग्ने प्रचण्डले बताए । प्रचण्डले क्षेत्रीय र साम्प्रदायिक पार्टीबाट जनताको हित संरक्षण नहुने जनताले बुझेकोले प्रदेश नम्बर २ मा माओवादीलाई जनताले भोट दिने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक