2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

निर्वाचन क्षेत्र निर्धारणमा अजयमेरु गाउँपालिका टुक्रियाएको भन्दै अध्यक्षको असहमति

ललित बोहरा/भदौ १६, डडेलधुरा । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा प्रदेश सभामा आफनो गाउँपालीका टुक्रियाईएको भन्दै अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले असहमति जनाएका छन् ।

अजयमेरु गाउँपालिकाको वडा नम्बर ५ र ६ एक निर्वाचन क्षेत्रमा समाबेश गरेको छ भने  १, २, ३, र ४ लाई समेटेर निर्वाचन क्षेत्र नं दुई निर्धारण गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोगले जनाएको छ ।

 डडेल्धुरामा प्रतिनिधि सभा निर्वाचनको लागि एक निर्वाचन क्षेत्र निर्धारण गरेका छ भने प्रदेश सभा निर्वाचनका लागी २ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

परशुराम नगरपालिका, आलिताल, भागेश्वर, अजयमेरु गाउँपालिका वडा नं. ५ र ६ समावेश गरि एक क्षेत्र निर्धारण गरिएको छ, भने अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गाउँपालिका १ देखि ४ सम्मका वडाहरु समावेश गरि अर्को निर्वाचन क्षेत्र कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई