नन्दराम जैशी/भदौ १७, जुम्ला । नेकपा एमालेका केन्द्रीय उपाअध्यक्ष तथा प्रदेश नं ६ का संयोजक युवराज ज्ञवालीले २ नं प्रदेशको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुने दावि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ १७, जुम्ला । नेकपा एमालेका केन्द्रीय उपाअध्यक्ष तथा प्रदेश नं ६ का संयोजक युवराज ज्ञवालीले २ नं प्रदेशको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुने दावि"/>
2026-10-15 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ नं प्रदेशको निर्वाचनमा एमाले पहिलो हुन्छ: ज्ञवाली

नन्दराम जैशी/भदौ १७, जुम्ला । नेकपा एमालेका केन्द्रीय उपाअध्यक्ष तथा प्रदेश नं ६ का संयोजक युवराज ज्ञवालीले २ नं प्रदेशको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुने दावि गर्नुभएको छ । 

पहिलो र द्रोसो चरणको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुन सफल भएको भन्दै २ नं प्रदेशका जनता पनि एमालेको पक्ष रहेको उहाँको भनाइ छ । जनता आफ्नो पक्षमा नभएपछि अन्य दलहरु डराएर एमालेका चुनाबि कार्यक्रम भाड्न आयोजनामा रहेको र एमालेलाइ मधेष बिरोधिको आरोप लगाउने गरेको उहाँले तर्क गर्नुभयो । 

संगठन सुदृढीकरण अभियानको क्रममा जुम्ला पुग्नु भएका एमाले केन्द्रीय उपाअध्यक्ष ज्ञवालिले यस्तो बताउनुभएको हो । उहाले भन्नुभयो, स्थानिय चुनाबमा मधेषि जनताबाट हामिले राम्रो साथ पाएका छौ, र एमाले पनि मधेषि जनताको हक हितको पक्षमा उभिएको छ । निर्वाचनमा सबै क्षेत्रबाट सफलता प्राप्त गर्नुनै एमाले जनताको पक्षमा र जनता एमालेको पक्षमा रहेको देखिन्छ । 

उहाँका अनुसार प्रदेश नं ६ का १० जिल्लामा जिल्ला कमिटिको बैठक बस्ने, कार्यकर्ता भेला गर्ने, जिल्ला कमिटिको योजना बनाउने र संगठन विस्तार तथा सुदृढीकरण गर्ने अभियान एमालेले अघि बढाएको छ ।       

उहाँले भन्नुभयो, एमाले असंलग्न परराष्ट निति अनुसार अघि बढेको छ । कुनै मुलुको पक्ष र कुनैको विपक्षमा लागेको छैन । छिमेकि देशले सुझाब, सल्लाह भनेर दिएको निर्देशन एमाले पालना गर्दैन एमाले जनताको हितहुने निर्णयमा मात्र लाग्ने ज्ञवालिको भनाइ छ ।   

प्रधानमन्त्री देउवाले भारत भ्रमणको क्रममा एमालेको कारण संविधान संसोधन कार्य असफल भएको हो । भन्ने भनाइ प्रति उहाँले आपत्ति जनाउनुभयो । प्रधानमनत्री वा कुनै नेता विदेश भ्रमणको बेला गलत बोल्न नहुने तर्क गर्दै एमाले भारत विरोधि र चिन पक्ष नभइ दुबै देशको पारस्परीक लाभ, सम्मान र आपसी समानताको आधारमा ब्यवहार गर्दै जाने बताउनुभयो ।         

 एमाले सार्बभौम सत्ता र राष्टिय अखण्डतालाइ ध्यानमा राखेर अधि बढ्दै दुबै छिमेकि मुलुकसँग मित्रताको ब्यवहार गर्ने उपाअध्यक्ष ज्ञवालिको भनाइ छ । भारत र चिनसँग नेपालको सिमना जोडिएकोले कुनैबेला सिमा नदि लगाएतका प्राकृतिक स्रोतका बिषयमा विभेद भएमा बिषयगगत आधारमा एमाले निष्कर्ष निकाल्नने उहाको तर्क छ । 

भारतले अहिले सडक विस्ताको निहुमा बाँध बनाएर नेपाललाइ डुवानमा पार्ने कार्य गरेको अवगत गराउदँै अन्तराष्टिय कानुनको उल्लंघन गरेको उहाँको भनाइ छ ।     

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित