2026-09-12 01:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा प्रतिनिधि सभा ४ र प्रदेश सभाको लागि ८ निर्वाचन क्षेत्र

सरोज यादव/भदौ २१, सर्लाही । प्रतिनिधि सभा सदस्य को लागि सर्लाहीमा चार वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । 

यस अघि सर्लाहीमा ६ वटा निर्वाचन क्षेत्र थियो । क्षेत्र न-१ मा चन्द्रनगर गाउँ पालिका, लालबन्दी नगरपालिका, इश्वरपुर नगरपालिका को १ देखि १४ नम्बर सम्म को वार्ड, कविलासी नगरपालिका को १,२ र ७ तथा हरिपुर नगरपालिका को २ देखि ९ नम्बर सम्मका वार्डहरु छन् ।

त्यसतै निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत विष्णु गाउँपालिका को वार्ड नम्बर ५,६,७ र ८, ब्रम्हपुरी गाउँपालिका, मलंगवा नगरपालिका, हरिपुर्वा नगरपालिका,पर्सा गाउँपालिका, कौडेना गाउँपालिका, कविलासी गाउँपालिका को वार्ड नम्बर ८,९ र १० तथा इश्वरपुर नगरपालिका को वार्ड नम्बर १५ रहेका छन् ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा हरिवन नगरपालिका, बागमती नगरपालिका, हरिपुर नगरपालिका को वार्ड नम्बर १, कविलासी नगरपालिका को वार्ड नम्बर ३,४,५ र ६, बरहथवा नगरपालिका को वार्ड नम्बर ५ देखि १२, १६,१७ र १८, चक्रघट्टा गाउँपालिका र बसबरिया गाउँपालिकाको वार्ड नम्बर ४,५ र ६ परेका छन् भने प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा बलरा नगरपालिका, गोडैता नगरपालिका , धनकौल गाउँपालिका, रामनगर गाउँपालिका , विष्णु गाउँपालिका को वार्ड नम्बर १,२,३ र ४, बसवरिया गाउँपालिका को १,२ र ३ तथा बरहथवा नगरपालिका को १,२,३,४,१३,१४ र १५ वार्डहरु परेका छन् ।

प्रदेश सभा निर्वाचन को लागि भने सर्लाहीमा आठ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा